पर्वतमा विकराल बन्दै आत्महत्या

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं २ खुरकोटका २६ वर्षीय गणेश भनिने फणिन्द्रराज पौडेल गएको तीजको दरखाने दिन भदौ २६ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परे । आठ वटी छोरीको जन्मपछि जन्मेका एक छोरो त्यो पनि तीजमा दिदीहरुलाई जम्मा गरेर दर खुवाउने दिनमा झुण्डिएर आत्महत्या गरे । स्नातकोत्तर तहमा अध्ययनरत पौडेल केही … Continue reading पर्वतमा विकराल बन्दै आत्महत्या